PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते वाग्मती प्रदेशमा सार्वजनिक विदा



पहिलोपोस्ट

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते वाग्मती प्रदेशमा सार्वजनिक विदा

हेटौंडा : वाग्मती प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ। मुख्यमन्त्री शालिकराम जमकट्टेलको नेतृत्वको मन्त्रिपरिषद् बैठकले गत मंगलवार जनयुद्ध दिवसको दिन विदा दिने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell