PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने वाग्मती प्रदेश सरकारको निर्णय



पहिलोपोस्ट

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने वाग्मती प्रदेश सरकारको निर्णय

काठमाडौं : वाग्मती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको छ। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको छ।

गत माघ २४ गते बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले फागुन १ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयको सूचनामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell