PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

साफ यू २० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टोली

साफ यू २० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टोली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठकाडौं : नेपाली महिला यू २० फुटबल टोली स्वदेश फर्किएको छ।

बंगलादेशको ढाकामा भएको साफ यू २० महिला च्याम्पियनसिप खेलेर नेपाली टोली शुक्रवार स्वदेश फर्किएको हो। स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को टोलीले स्वागत गरेको थियो।

बिहीवार सम्पन्न च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको थियो। फाइनलमा नेपाल घरेलु टोलीसँग ३-० गोलको हार ब्यहोर्दै उपाधिबाट विमुख भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell