PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दशौंदीको शपथ



पहिलोपोस्ट

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दशौंदीको शपथ

काठमाडौं : नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले पद तथा गोपनियताको शपथ लिएका छन्। दशौंदीले शुक्रवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा शपथ कार्यक्रम आयोजना गरिएको थियो। दशौंदी यही माघ २५ गते दाङमा भएको उप-निर्वाचनबाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell