PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले लिए शपथ



पहिलोपोस्ट

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले लिए शपथ

कैलाली : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्री शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

मुख्यमन्त्री शाहसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्रीको रुपमा नेपाली कांग्रेसका प्रकाश बहादुर देउवा र आर्थिक मामिला तथा योजनाको रुपमा नेकपा (एकीकृत समाजवादी)का नरेश कुमार शाहीले शपथ लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell