PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

अस्पताल बन्द भएपछि सडकमा ओर्लिए बिरामी, गाडी रोक्दै स्वास्थ्य सेवा सुरु गर्न लगाए नारा

अस्पताल बन्द भएपछि सडकमा ओर्लिए बिरामी, गाडी रोक्दै स्वास्थ्य सेवा सुरु गर्न लगाए नारा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल चिकित्सक संघको अगुवाईमा आज देशभरका स्वास्थ्य संस्था बन्द भए। काठमाडौंका ठूला सरकारी अस्पताल बन्द हुँदा त्यसको मारमा परे बिरामी। अझै विभिन्न जिल्लाबाट आएका सर्वसाधरणलाई ठूलै सकस पर्‍यो।

अस्पताल नै बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र आफन्तहरुले प्रदर्शन गरेका छन्। वीर अस्पताल बाहिर सडक बन्द गरेर उनीहरुले प्रदर्शन गरेका हुन्।

बिरामीहरुले अस्पतालको सेवा सुरु गर्न माग गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell