PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'थारु आयोगको चौथो वार्षिक प्रतिवेदन' पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने कार्यतालिमासमेत रहेको छ।

आजको बैठकमा नेपाली कांग्रेसबाट सन् २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कर्मा घलेको निधनमा शोक प्रस्ताव पेस गर्ने कार्यसूचीसमेत रहेको छ।

हेर्नुस लाइभ :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell