PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

वैशाख १० गतेका लागि तोकियो चितवन-२ को उपनिर्वाचन



पहिलोपोस्ट

वैशाख १० गतेका लागि तोकियो चितवन-२ को उपनिर्वाचन

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ चितवन-२ मा वैशाख १० गते उप निर्वाचन तोकेको छ। आयोगको आइतवारको बैठकले उपनिर्वाचनका लागि निर्णय गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो।

रिक्त रहेको क्षेत्रमा आयोगले निर्वाचनका लागि मिति तोकेको हो। यसअघि उक्त क्षेत्रमा स्वत: सांसद घोषणा गरिनुपर्ने भन्दै प्रतिनिधि सभा निर्वाचनमा दोस्रो भएका कांग्रेस नेता उमेश श्रेष्ठले माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell