PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पेरिसडाँडामा यसरी मनाइयो जनयुद्ध दिवस



पहिलोपोस्ट

पेरिसडाँडामा यसरी मनाइयो जनयुद्ध दिवस
फोटोहरु : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : २८ औँ जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु सहभागी थिए। सो क्रममा प्रधानमन्त्री प्रचण्डले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नेताहरुले शहीदको बलिदानलाई सम्झिएका थिए। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शहीद स्तम्भमा माल्यार्पण समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell