PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको विरोधमा द्वन्द्वपीडितको प्रदर्शन



पहिलोपोस्ट

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको विरोधमा द्वन्द्वपीडितको प्रदर्शन

काठमाडौं : सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको छ। सरकारको यो निर्णयको आलोचना पनि भइरहेको छ।

यसबिच द्वन्द्व पीडित र नागरियक समाजको आयोजनामा बबरमहलमा विरोध सभा आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्याल, काठमाडौं नजिकै उनीहरुले सार्वजनिक विदाले द्वन्द्व पीडितलाई थप पीडा पुर्‍याएको भन्दै विरोध गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले सार्वजनिक विदा खारेज गर्न र द्वन्द्व पीडितलाई न्याय दिन माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell