काठमाडौं : रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतीय समकक्षी राजनाथ सिंहबिच आज भेटवार्ता भएको छ। भारतको बेङ्ग्लोरमा 'एरो इन्डिया शो' को क्रममा उप्रेती र सिंहबिच 'साइडलाइन' वार्ता भएको हो।
सिंहले नेपालसँग को सम्बन्ध थप बलियो बनाउँदै सहर्काय गर्न भारत तयार रहेको बताएका छन्।