PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

शीतल निवासमा भारतीय विदेश सचिव क्वात्रा, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट



पहिलोपोस्ट

शीतल निवासमा भारतीय विदेश सचिव क्वात्रा, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्।

आज काठमाडौं आइपुगेका क्वात्राले शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार् गरेका हुन्।

भेटका क्रममा द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो। त्यसक्रममा क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको सन्देश पनि हस्तान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell