PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

यातायात मजदुरको प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त, माछापोखरीमा जलाइयो प्रहरीको भ्यान



पहिलोपोस्ट

यातायात मजदुरको प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त, माछापोखरीमा जलाइयो प्रहरीको भ्यान

काठमाडौं : बालाजु र गोङ्गबु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन उग्र बनेको छ। यातायात मजदुरमाथि हातपात भएपछि मजदुरहरुले विरोध प्रदर्शन गरेका हुन्।

त्यसक्रममा मजदुरहरुले माछापोखरी क्षेत्रम प्रहरी भ्यान जलाएका छन्। अन्य गाडीमाथि पनि तोडफोड भएको छ।

मजदुरहरुले अहिले बालाजुदेखि गोङ्गबु क्षेत्रसम्म बस सडकमै तेर्साएर विरोध गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell