PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

गोङ्गबु बसपार्क पनि अशान्त : ढुंगामुढा भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार



प्रवीण रानाभाट

गोङ्गबु बसपार्क पनि अशान्त : ढुंगामुढा भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं : यातायात मजदुरको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बालाजु चोकदेखि गोङ्गबु क्षेत्रसम्म बस सडकै तेर्साएर प्रदर्शन गरिरहेका मजदुरले माछापोखरीमा प्रहरी भ्यान जलाएका छन्।

गोङ्गबु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गरिएको छ। धेरै संख्यामा भेला भएका यातायात मजदुरले ढुंगामुढा गरेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell