PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

यातायात मजदुरद्वारा ल्होत्से मलमा ढुंगामुढा



पहिलोपोस्ट

यातायात मजदुरद्वारा ल्होत्से मलमा ढुंगामुढा

काठमाडौं : यातायात मजदुरहरुले नयाँ बसपार्क क्षेत्रमा रहेको ल्होत्सेमा ढुंगामुढा गरेका छन्।

ट्राफिक नियमविरुद्ध आयोजित सभामा ल्होत्से मलका कर्मचारीहरु आएर यातायात मजदुरमाथि हातपात गरेको भन्दै उनीहरुले तोडफोड गरेका हुन्।

अहिले प्रहरीले अवस्था नियन्त्रणमा लिन सो क्षेत्रमा अश्रुग्यास प्रहार गरेको छ भने यातायात मजदुरहरु विष्णुमत खोलामाथि रहेको पुलबाट ढुंगामुढा गरिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell