PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रबलले तयार पारेको पहिरनसँगै सिउँदोमा सिन्दुर लगाएर र्‍याम्पमा हिँडे मोडल



पहिलोपोस्ट

प्रबलले तयार पारेको पहिरनसँगै सिउँदोमा सिन्दुर लगाएर र्‍याम्पमा हिँडे मोडल

काठमाडौं : नेपाली मुलका हलिउड ‘फेशन डिजाइन’ प्रबल गुरुङ विश्वभर चर्चित छन्। उनले 'डिजाइन' गरेका पहिरनको निकै चर्चा हुने गर्छ। उनले तयार पारेको पहिरनमा हलिउड र बलिउडका धेरै सेलिब्रेटी सजिसकेका छन्।

केहिदिन अघि अमेरिकामा न्युर्योक फेशन सप्ताह चलेको थियो। जहाँ प्रबल गुरुङले तयार पारेको पहिरनमा मोडलहरु र्‍याम्पमा हिँडे।

तर, यसपटक र्‍याम्प शोमा देखिएका मोडल गुरुङको पहिरनमा मात्रै थिएनन्। प्रबलले मोडलहरुलाई हिन्दु 'टच' पनि दिए। उनीहरुको सिउँदोको सिन्दुर लगाइदिएर।

अहिले प्रबलको यो प्रयासको फेसन उद्योगमा चर्चा चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell