PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

जोमसोमबाट पोखरा हिँडेको यात्रुवाहक बस कालीगण्डकीमा दुर्घटना



पहिलोपोस्ट

जोमसोमबाट पोखरा हिँडेको यात्रुवाहक बस कालीगण्डकीमा दुर्घटना

काठमाडौं : मुस्ताङको जोमसोमबाट पोखराका लागि हिँडेको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ। बुधवार कोरोला यातायातको बस बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत थासाङ गाउँपालिका वडा नं ३, धम्पुस्थित कालीगण्डकी नदीमा दुर्घटना भएको हो।

बसमा १७ जना यात्रु सवार थिए। बस दुर्घटनालगत्तै यात्रुलाई स्थानीयवासी र प्रहरले उद्धार गरी अस्पताल लगिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell