PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

नागरिक उन्मुक्तिको चेतावनी : लाल आयोग प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्छौं



पहिलोपोस्ट

नागरिक उन्मुक्तिको चेतावनी : लाल आयोग प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्छौं

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले राज्यबाट पक्षपातपूर्ण व्यवहार भएको बताएका छन्।

आज प्रतिनिधिसभामा उनले टीकापुर घटनाका सम्बन्धमा जानकारी गराउँदै कसैलाई झुट्टा मुद्दा लगाएर कसैलाई थुन्न नपाइने बताए। उनले पार्टीका सल्लाहकार रेशम चौधरीलाई रिहा गर्नुपर्ने आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेको पनि बताए।

साथै उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइप्रति प्रश्न गरेका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक नगेर सदन अवरुद्ध गर्ने उनले चेतावनीसमेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell