PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

एन्फा मैदानमा नेता भर्सेस कलाकार : ओली नआउँदा कमान्ड शंकरले सम्हाले, रातो जर्सीमा रचनादेखि जितुसम्म

एन्फा मैदानमा नेता भर्सेस कलाकार : ओली नआउँदा कमान्ड शंकरले सम्हाले, रातो जर्सीमा रचनादेखि जितुसम्म

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अखिल नेपा फुटबल संघ (एन्फा) कम्प्लेक्समा रहेको फुटबल मैदामा नेता र कलाकार आमनेसामने भएका छन्।

‘केपी ओली कप २०७९’ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी स्वरुप ‘राजनीतिकर्मी भर्सेज कलाकार’ मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो।

फुटबल खेलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि उनी उपस्थित भएनन्। फुटबल खेलम राजनीतिकर्मी तर्फ एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता थिए।

कलाकारतिर भने जितु नेपाल, बद्री पंगेनी, रचना रिमाल, शंकर बिसी, धिरेन शाक्य लगायतले फुटबल खेलेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell