PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच भेटवार्ता



पहिलोपोस्ट

अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपालका लागि चिनियाँ राजदूत चन सोङबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार साँझ भेट भएको हो। 

चिनियाँ टोली र अध्यक्ष ओलीबीच भेट भएको ओलीको सचिवालयले जनाएको छ। 

राष्ट्रपति चुनाव नजिकिँदै गर्दा दुबै छिमेकी देशका कूटनीतिज्ञले प्रमुख दलका शीर्ष नेताहरुलाई भेट गरिरहेका छन्। ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पनि शुक्रबार नै भेट भएको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell