PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

निर्वाचन खर्च नबुझाउने एक लाख २३ हजारभन्दा बढी उम्मेदवारको जरिवाना मिनाहा



पहिलोपोस्ट

निर्वाचन खर्च नबुझाउने एक लाख २३ हजारभन्दा बढी उम्मेदवारको जरिवाना मिनाहा

काठमाडौं ः राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाएका उम्मेदवारको जरिवाना मिनाहा गरेकी छिन्। मन्त्रिपरिषदको फागुन ४ गतेको बैठकको निर्णय अनुसार जरिवाना मिनाहा गरिएको हो। 

सर्वोच्च अदालतले समेत बुधबार जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। एक लाख २३ हजारभन्दा बढी उम्मेदवारको जरिवाना मिनाहा भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell