PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

शिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रको माहोल, ‘बाबाको आफ्नै सुरु, शिवजीको ताण्डव’

शिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रको माहोल, ‘बाबाको आफ्नै सुरु, शिवजीको ताण्डव’

प्रवीण रानाभाट/पहिलोपोस्ट


महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा भक्तजन भित्रने क्रम जारी छ। शिवरात्रिमा भारतबाट समेत ‘बाबा’हरु नेपाल आउने गर्छन्। पर्वको समापनमा सरकारले उनीहरुलाई दर्जा अनुसारको भेटसहित बिदा नै गर्ने प्रचलन समेत छ। 

पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा बाबाहरुको उपस्थिति उल्लेख्य छ। सबैजना आफ्नो धुन र सुरुमा मस्त छन्। धुनी जगाएर पाशुपत परिसरमा उनीहरु बसेका छन्। शिवरात्रिको अवसरमा मूल मन्दिरसहितलाई झकिझकाउ बनाइएको छ। मन्दिर परिसरमै नियमित आरती र शिव ताण्डव पनि जारी छ। शिवरात्रिको अवसरमा आरतीसँगै शिव ताण्डव पनि प्रस्तुत गरिएको छ।  

तस्बिरहरु
 



ट्रेन्डिङ पोस्ट

Ncell