PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

महाशिवरात्रीमा तोप बढाइँ : टुँडिखेलमा यस्तो देखियो सेना दिवसको रौनक

महाशिवरात्रीमा तोप बढाइँ : टुँडिखेलमा यस्तो देखियो सेना दिवसको रौनक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज महाशिवरात्री। नेपाली सेनाले आजको दिनलाई ‘सेना दिवस’का रुपमा मनाउँदै आइरहेको छ। नेपाली सेनाले मंगलवार देशभर विविध कार्यक्रम गरि सेना दिवस मनाइरहेको छ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो।

सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाज लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस्तै, यस पटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्याण्ड डिस्प्लेसहित गीत संगीतको धुन प्रस्तुत गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell