A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69949e89b290f9.64179899): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69949e89b290f9.64179899,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69949e89b2dc41.83754115): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69949e89b2dc41.83754115,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई, ‘समीकरण बदलिने अवस्था कायमै छ निर्णयमा हतार नगरौं’
PahiloPost

Feb 17, 2026 | ५ फागुन २०८२

राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई, ‘समीकरण बदलिने अवस्था कायमै छ निर्णयमा हतार नगरौं’



प्रकाश भण्डारी

राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई, ‘समीकरण बदलिने अवस्था कायमै छ निर्णयमा हतार नगरौं’

काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार बसेको पदाधिकारी बैठकले कुन दललाई समर्थन गर्ने भन्नेबारे निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो। 

पदाधिकारी बैठकमा प्रचण्डले राजनीतिक तहमा भएका वार्ताबारे ब्रिफिङ समेत गरेका छन्। ब्रिफिङमा उनले राष्ट्रपतिबारे अहिल्यै निर्णय लिन हतार हुने बैठकमा बताए। 

‘राष्ट्रपति को बन्ने भन्ने पात्रबारे निर्णय गर्न अहिले हतार हुन्छ। फेरि समीकरण भत्किने बन्ने अवस्था कायमै छ। संविधान, शान्ति प्रक्रियाबारे प्रतिबद्ध व्यक्त नै राष्ट्रपति बन्नुपर्छ भन्ने हाम्रो अडान नै हो’, प्रचण्डले बैठकमा भने।

सरकार गठनका क्रममा एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो। तर, विश्वासको मत लिएलगत्तै प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको एजेन्डा अघि सारेका थिए। पछिल्लो समय एमालेले प्रचण्डको प्रस्तावलाई लिएर सशंकित हुँदै आएको छ। प्रतिपक्ष दल नेपाली कांग्रेसले भने माओवादीले आफ्नो उम्मेदवारलाई सहयोग गर्ने दाबी गर्दै आएको छ। 

राष्ट्रपति चयनका लागि फागुन २५ गते निर्वाचन हुँदैछ। भने, फागुन १३ मा मनोनयन हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell