PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु



पहिलोपोस्ट

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

हेटौंडाः मकवानपुरको मनहरि गाउँपालिका ४, मसिनेमा जंगली हाक्तीको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ।

सोमबार बिहान हात्तीको आत्रमणबाट घाइते भएकी ६४ बर्षीया राधा अधिकारीको उपचारको क्रममा चितवनस्थित मेडिकल कलेजमा मृत्यु भएको हो। आक्रमणबाट उनको मेरुदण्डसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell