PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता



पहिलोपोस्ट

प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रचण्ड र ओलीबिच बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रममा छलफल भएको बताइएको छ। राष्ट्रपतिमा सत्ता साझेदार दल एमालेसहित नेपाली कांग्रेसले पनि दाबी गरेका छन्। यसबारे छलफल गर्न प्रचण्ड र ओलीले पटक-पटक भेटघाट गर्दै आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell