PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प



पहिलोपोस्ट

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं : बुधवार दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell