PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

तिब्बती समुदायले तिनचुलीमा यसरी मनाए ग्याल्पो लोसार

तिब्बती समुदायले तिनचुलीमा यसरी मनाए ग्याल्पो लोसार

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : तिब्बती समुदाय ग्याल्पो लोसार मनाउन काठमाडौंको तिनचुलीमा जुटे। तिनचुलीको स्रोङतेन भृकुटी स्कुलमा उनीहरुले ओपेरा प्रदर्शनीसमेत गरे। कार्यक्रम नेपाल तिब्बत ल्ह्यमो एसोसिएसनको आयोजनामा भएको हो। 

बाघ वर्ष बिदा गरेर खरायो वर्षको स्वागतमा तिब्बती समुदायलगायत शेर्पा समुदायले ग्याल्पो लोसार मनाउँछन्। यसपटक मंगलवार ग्याल्पो लोसार परेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell