PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा जारी



पहिलोपोस्ट

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा जारी
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : बिहीवार अपराह्न मन्त्रिपरिषद्को नियमित बैठक जारी छ। बैठक केहीबेर अघिबाट सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को एजेण्डाबारे भने कुनै जानकारी दिइएको छैन। बैठकले मन्त्रालयगत निर्णय गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell