PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार [तस्बिरहरु]

शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार [तस्बिरहरु]

पहिलोपोस्ट /पहिलोपोस्ट


शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाएका छन्। फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ल्होसार मनाउँदै आएका छन्। नयाँ वर्ष २१५१ को सुरुवातका रुपमा पर्व मनाइएको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिन्छ । यो पटक खरायो वर्ष सुरु भएको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell