PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

दुर्गा प्रसाईंलाई एमालेले हटायो पार्टीबाट



पहिलोपोस्ट

दुर्गा प्रसाईंलाई एमालेले हटायो पार्टीबाट

काठमाडौं : नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट हटाएको जनाएको छ। शनिवार बसेको पार्टीको सचिवालय बैठकले प्रसाईलाई पार्टीबाट हटाएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

'हाम्रा पार्टीको केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई हामीले पार्टीबाट हटाएका छौं,' सचिवालयको निर्णय सुनाउँदै सुब्बाले भने। प्रसाईं पछिल्ला दिनहरुमा गणतन्त्रविरोधी क्रियाकलापमा सहभागी भएपछि एमाले नेतृत्वको आलोचना हुँदै आएको थियो।

आलोचना खेपेका प्रसाईंले आफूलाई पार्टीबाट निकाल्न चेतावनी दिँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell