PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिए



पहिलोपोस्ट

नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्।

काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर  शनिबार मृत अवस्थामा फेला परेका हुन्। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell