PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

रास्वपाको केन्द्रीय कमिटी बैठक आज, चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने



रासस

रास्वपाको केन्द्रीय कमिटी बैठक आज, चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने

काठमाडौं : चितवन-२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमवार बस्दै छ।

पार्टी कार्यालय बसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए। उनले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell