PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

टर्कीएमा फेरि भूकम्प : एकजनाको मृत्यु, ६० बढी घाइते



पहिलोपोस्ट

टर्कीएमा फेरि भूकम्प : एकजनाको मृत्यु, ६० बढी घाइते
Photo : Anadolu Agency

टर्कीएमा फेरि भूकम्प गएको छ। टर्कीएको मलताया प्रान्तमा ५.६ म्यग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

गत फेब्रुअरी ६ मा टर्कीएमा भूकम्प जाँदा सिरियासम्म त्यसको असर परेको थियो। दुवै देशमा गरेर ५० हजारभन्दा बढीको मृत्यु हुँदा हजारौं घाइते भएका थिए।

भूकम्पका कारण लाखौं मानिस विस्थापित भएका छन्। युद्धग्रस्त सिरिया पनि भूकम्पका कारण धेरै प्रभावित भएको छ।

आज गएको नयाँ भूकम्पका कारण पनि केही घरहरु ढलेका छन्। आज भूकम्पमा परि एकजनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell