PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

नेपालमा लगानी र पर्यटनका अवसरबारे बेइजिङमा छलफल



पहिलोपोस्ट

नेपालमा लगानी र पर्यटनका अवसरबारे बेइजिङमा छलफल
Photo : CRI Nepali Service

काठमाडौं : नेपालमा पर्यटनको सम्भावना र चिनियाँ लगानीको अवसरबारे बेइजिङमा छलफल भएको छ।  

बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको गोष्ठीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चिनियाँ पर्यटक र लगानीकर्ताका लागि नेपालमा सुनौलो अवसर रहेको बताएका थिए।

उनले चीन र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको भन्दै पर्यटनले दुई देशलाई जोड्न सकिने पनि बताएका थिए।

कार्यक्रममा दूतावासका अधिकृतसँगै, चिनियाँ अधिकारी र लगानीकर्ताहरुको पनि उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell