PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कर छलि गरेर ल्याएको गहना प्रहरीले नियन्त्रणमा लियो



पहिलोपोस्ट

कर छलि गरेर ल्याएको गहना प्रहरीले नियन्त्रणमा लियो

 काठमाडौंः कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट फागुन १६ गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो।

बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell