PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

नामकरणको अवसरमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा



पहिलोपोस्ट

नामकरणको अवसरमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

काठमाडौंः कोशी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार साँझ प्रदेश सभाबाट प्रदेशको नामकरण भएको अवसरमा सार्वजनिक बिदा दिइएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell