PahiloPost

Nov 15, 2025 | ३० कात्तिक २०८२

संविधानको रक्षा गर्ने र हस्तक्षेप नगर्ने रामचन्द्रको प्रतिबद्धता : प्रदीप पौडेल



पहिलोपोस्ट

संविधानको रक्षा गर्ने र हस्तक्षेप नगर्ने रामचन्द्रको प्रतिबद्धता : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडलले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संवधानको रक्षा गर्ने बताएका छन्। 

सत्ता गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रमका क्रममा उनले पौडेलले संविधानको रक्षा गर्ने र हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र भएर कार्य संचालन गर्न नसकेको आरोप लाग्दै आएको छ। यही सन्दर्भलाई जोड्दै उनले भने, 'संविधानको रक्षा गर्ने र हस्तक्षेपकारी भूमिका नखेल्ने प्रतिवद्धता रामचन्द्र पौडेलले व्यक्त गरिसक्नु भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell