PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

यू-१९ विश्वकपमा छानिएको क्रिकेट टोली फर्कियो स्वदेश

यू-१९ विश्वकपमा छानिएको क्रिकेट टोली फर्कियो स्वदेश

प्रवीण रानाभाट/पहिलोपोस्ट


यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको। शुक्रबार साँझ युवा टोली स्वदेश फर्किएको हो। अन्तिम खेलमा घरेलु टोली युएईमाथि रोमाञ्चक जित हासिल गर्दै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको थियो। एसिया छनोटतर्फ नेपालले सबै खेलमा जित हात गर्दै आठ वर्षपछि विश्वकप यात्रा तय गरेको थियो। सन् २०१६ पछि उमेर समूहको विश्वकपमा युवा टोलीको आठ वर्षपछिको पुनरागमन हो। 



ट्रेन्डिङ पोस्ट

Ncell