PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

धाराको काम गरिरहेका पुरुषको घरबाट खसेर मृत्यु



पहिलोपोस्ट

धाराको काम गरिरहेका पुरुषको घरबाट खसेर मृत्यु

काठमाडौः निर्माणाधीन घरको तलाबाट खसेर एक पुरुषको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-८ ढल बिकास नजिक निर्माणाधिन घरको चौथो तलबाट खसेर भारत घर भई ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको हो। उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell