PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माइतीघरमा प्रसाईँ समर्थकको धर्ना

माइतीघरमा प्रसाईँ समर्थकको धर्ना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा राजधानीमा केही संघसंस्थाहरुले प्रदर्शन गरेका छन्। राजसंस्थाको समर्थन र वित्तीय संस्थाहरुविरुद्ध अभियान सञ्चालन गरेर विवादित बनेका प्रसाईँको अभियानप्रति प्रहरी 'अलर्ट' छ।

प्रसाईँको समूहले हिजो पनि माइतीघरमा प्रदर्शन गरेको थियो। प्रसाईँको अभियानको हाल धेरै आलोचना भइरहेको छ। उनको अभियानले हिंसा निम्तिन सक्ने भन्दै उनलाई रोक्न पर्ने माग उठेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell