PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

वसन्तपुरमा होलीको उल्लास, अबिर लगाउँदै नृत्यमा झुमे बालबालिकादेखि पर्यटकसम्म

वसन्तपुरमा होलीको उल्लास, अबिर लगाउँदै नृत्यमा झुमे बालबालिकादेखि पर्यटकसम्म

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज फागु पूर्णिमा। होली पर्वका अवसरमा काठमाडौंमा आज विविध कार्यक्रम भइरहेको छ।

वसन्तपुरमा पनि हर्षौल्लासपूर्वक  होली मनाइँदैछ। वसन्तपुर क्षेत्रमा टोल टोलमा युवा युवती बालबालिका समूह बनाएर होली खेलिरहेका छन्। 

वसन्तपुर डबलीमा पर्यटकदेखि युवायुवती अहिले होली मनाइरहेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell