PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बाइक स्टन्टसँगै पानी छ्यापाछाप गरि भक्तपुरमा मनाइयो होली

बाइक स्टन्टसँगै पानी छ्यापाछाप गरि भक्तपुरमा मनाइयो होली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : आज फागु पूर्णिमा। देशभर होली पर्व मनाइँदैछ।

भक्तपुरमा पनि हर्सोल्लासपूर्ण रुपमा यो पर्व मनाइँदैछ। होलीको अवसरमा भक्तपुरमा बाइक स्टन्ट प्रदर्शन गरिएको छ।

भक्तपुरको हिडन एक्शन टीमले बाइक स्टन्ट प्रदर्शन गरेको हो। होलीको अवसरमा आयोजित स्टन्टमा भक्तपुर र काठमाडौंका राइडर सहभागी थिए। बाइक स्टन्टसँगै उनीहरुले पानी छ्यापाछाप गरेर होली मनाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell