PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

ह्वीलचेयरमा होली, अबिर दलेर खुसी साटासाट

ह्वीलचेयरमा होली, अबिर दलेर खुसी साटासाट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज फागु पूर्णिमा। बिहानैदेखि देशभर मानिसहरु होली खेलिरहेका छन्।

जोरपाटीस्थित बोद्धिसत्व इन एक्सन (बीआइए) इन्स्टिच्युटमा फरक क्षमता भएका व्यक्तिहरुले पनि होली मनाएका छन्।

ह्वीलचेयर प्रयोग गरेर हिँड्डुल गर्न सक्ने व्यक्तिहरुले एकअर्कालाई अबिर दलेर होली खेलेका हुन्। एकअर्कालाई फागुको शुभकामना आदान प्रदान गर्दै उनीहरुले खुसीयाली साटासाट गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell