PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा मनाइयो होली



पहिलोपोस्ट

नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा मनाइयो होली

भारतमा आज होली मनाइँदैछ। त्यसै अवसरमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा पनि होली मनाइएको छ।

होली र महिला दिवासको अवसरमा नेपाली राजदूतावासमा विशेष कार्यक्रमा आयोजना गरिएको छ। कार्यक्रममा भारतमा बसोबास गर्दै आइरहेका नेपाली लगायत आमन्त्रित विभिन्न कुटनीतिक नियोगका पाहुनाको सहभागिता थियो।

कार्यक्रममा अबिर दलेर होलीको शुभकामना आदानप्रदान गरिएको थियो। यस्तै, सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell