PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

वीरगंजमा फागुको रौनक,यो वर्ष दुई दिन मनाइँदैछ होली



पहिलोपोस्ट

वीरगंजमा फागुको रौनक,यो वर्ष दुई दिन मनाइँदैछ होली

वीरगंज : मधेश प्रदेश र तराईका जिल्लामा यस वर्ष दुई दिन होली मनाइने भएको छ।

पूजापाठ तथा अन्य विधि मंगलवार गरे पनि तराई मधेशमा मंगलबार माछामासु कम खाने चलन रहेकोले दुई दिन अर्थात आज र भोलि बुधवार होली मनाउने भएको हो।

होलीमा विभिन्न संघसस्थाहरुले होली मिलन समारोह आयोजना गरेका छन्। वीरगंजको आदर्शनगरमा पनि होली कार्यक्रम आयोजना गरिएको छ।सहभागीहरु उल्लासका साथ होली मनाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell