PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

महिला दिवसमा माइतीघरमा नारा : मलाई विभेद स्वीकार छैन

महिला दिवसमा माइतीघरमा नारा : मलाई विभेद स्वीकार छैन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राजधानीमा र्‍याली निकालिएको छ। संयुक्त महिला संघ संघर्ष समितिले माइतीघरमा आयोजना गरेको कार्यक्रममा गीत, नृत्य, कविता र नाटकसमेत प्रदर्शन गरिएको थियो।

माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरसम्म पुगेको थियो। त्यसक्रममा र्‍यालीमा सहभागी भएकाहरुले महिला अधिकारको मुद्दाका विषयमा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell