PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला



पहिलोपोस्ट

रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला

बुटवल : रुपन्देहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ। सैनामैना नगरपालिका-२ स्थित बाँबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधबार अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

टाउकोमा चोट लागेको अवस्थामा भेटिएको उक्त शवको सनाखत हुन सकेको छैन। घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवाबाट तालिमप्राप्त कुकुर परिचालन गरि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell