PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने सरकारको निर्णय
फाइल फोटो।

काठमाडौं : बिहीवार बिहान मन्त्रिपरिषद्को बैठक बसेको छ। बैठक बिहान ८ बजे सिंहदरबारमा बसेको हो।

बैठकले सत्य निरूषण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ। त्यस्तै, फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय समेत गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell