PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बानेश्वर निस्कनुअघि बोहोराटारस्थित पौडेल निवासमा जे देखियो ...

बानेश्वर निस्कनुअघि बोहोराटारस्थित पौडेल निवासमा जे देखियो ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज राष्ट्रपतिको निर्वाचन। मतदान शुरु भइसकेको छ। मतदान शुरु हुनुअघि नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा भिड लागेको थियो।

राष्ट्रपति निर्वाचनको भिडन्तमा निस्कनुअघि पौडेल निवासमा बिहानैबाट शुभेच्छुकको भिड लागेको हो। पौडेल आफूलाई शुभकामना दिन आइपुगेका नेताकार्यकर्तालाई हाइहेल्लो गर्न भ्याइनभ्याई थियो।

श्रीमती सविता पौडेलको हातबाट टीका लगाएपछि छोरी अवज्ञा पौडेलको हातबाट दही खाएर पौडेल बोहोराटारबाट बानेश्वर निस्किएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell